आइतबार, साउन ३१, २०८३

चितवनको दुबै वडामा कांग्रेसका उम्मेदवार निर्वाचित

चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। 
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। 

खैरहनी- ४ मा कुल २१६० मत खसेकोमा नेपाली कांग्रेसका देव बहादुर बस्नेतले ११३८ मत ल्याए भने नेकपाका उम्मेदवार वेद बहादुर अधिकारीले ९८६ मत ल्याएको निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिए।

त्यस्तै ,खैरहनी- ५ मा नेपाली कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले ८४२ मत प्राप्त गरी निर्वाचित भएकी छन् भने नेकपाका उम्मेदवार कूल नारायण प्रधानले ७५६ मत प्राप्त गरे ।  खैरहनी ५ मा कुल १६७० मत खसेको थियो।

प्रकाशित: Nov 30, 2019| 18:13 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।