आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इन्द्रावती-५ र सुन्दरबजार-२ मा नेकपाका उम्मेदवार निर्वाचित

इन्द्रावती-५ र सुन्दरबजार-२ मा नेकपाका उम्मेदवार निर्वाचित

सिन्धुपाल्चोकको इन्द्रावती- ८ र लमजुङ्को सुन्दरबजार- २ मा नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

सिन्धुपाल्चोकको इन्द्रावती- ८ र लमजुङ्को सुन्दरबजार- २ मा नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।

शनिबार सिन्धुपाल्चोकको इन्द्रावती- ८ भएको उपनिर्वाचनमा नेकपाका केदारनाथ आचार्य ७१२ मतका साथ निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका अशोक तामाङले ४३९ मत ल्याए। राप्रपा संयुक्तले १२, राप्रपा नेपालले ३ मत पायो। 

कुल खसेको ११७५ मध्ये ९ मत बदर भएको थियो। 

उता लमजुङको सुन्दरबजार नगरपालिका २ को वडाध्यक्ष पनि नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।

नेकपाका उम्मेदवार नविनकुमार श्रेष्ठ ८८९ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी प्रकाश सेढाइले ४८४ मत प्राप्त गरे।

प्रकाशित: Nov 30, 2019| 16:12 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।