आइतबार, साउन ३१, २०८३

गढीमाई –२ मा कांग्रेसका श्रेष्ठ विजयी

रौतहटको गढीमाई नगरपालिका–२ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

रौतहटको गढीमाई नगरपालिका–२ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका दिपेन्द्र श्रेष्ठले ७७१ मत ल्याएका भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार जवार मियाले ५९६ मत प्राप्त गरे।

यसैगरी समाजवादी पार्टीले १२२, राजपाले १६ र जनमत पार्टीले १२ मत पाए।

प्रकाशित: Nov 30, 2019| 17:43 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।