आइतबार, साउन ३१, २०८३

सुर्नयामा कांग्रेस, मटिहानीमा राजपा निर्वाचित

बैतडीको सुर्नया गाउँपालिका- १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

बैतडीको सुर्नया गाउँपालिका- १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

कांग्रेसका गजेन्द्रबहदुर चन्दले निकटतम प्रतिद्वन्दी नेकपाका धनबहादुर चन्दलाई ४ मतले पछि पार्दै निर्वाचित  भएका हुन् ।

कांग्रेसका गजेन्द्रबहादुरले २१९ मत ल्याए भने नेकपाका धनबहादुर चन्दले २१५ मत ल्याए ।

त्यस्तै महोत्तरीको मटिहानी नगरपालिका- २ को वडाध्यक्षमा राजपाका रामबाबु नायक निर्वाचित भएका छन् ।

यसअघि राजपाबाटै वडाअध्यक्षमा निर्वाचित संजय मण्डल लोकसेवा उतीर्ण गरेर जागिरमा प्रवेश गरेपछि मटिहानी–२ मा उपनिर्वाचन भएको हो ।

नायकले २० मतको अन्तरले नेकपाका उम्मेदवार जाकरि अंसारीलाई पराजित गरेका हुन् । नायकले ३७५ ल्याएका छन् भने नेकपाका ३७५ मत प्राप्त गरेका छन् ।

प्रकाशित: Nov 30, 2019| 16:48 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।