आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सत्तापक्षले आचारसंहिता उल्लङ्घन गरेको भन्दै कांग्रेसको पत्रकार सम्मेलन

सत्तापक्षले आचारसंहिता उल्लङ्घन गरेको भन्दै कांग्रेसको पत्रकार सम्मेलन

सत्तापक्षले उपनिर्वाचनका लागि जारी आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गर्दैछ। उपनिर्वाचन नजिकिँदै गर्दा कर्मचारी सरुवादेखि निर्वाचनलाई प्रभावित गर्ने कार्य सत्तापक्षबाट भएको आरोप कांग्रेसले लगाउँदै आएको छ।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं - सत्तापक्षले उपनिर्वाचनका लागि जारी आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गर्दैछ। उपनिर्वाचन नजिकिँदै गर्दा कर्मचारी सरुवादेखि निर्वाचनलाई प्रभावित गर्ने कार्य सत्तापक्षबाट भएको आरोप कांग्रेसले लगाउँदै आएको छ।

कांग्रेसले अनुगमन समिति बनाएर उपनिर्वाचनको निरीक्षण गर्दैछ। समितिले दिएको जानकारी सार्वजनिक गर्न शुक्रबार साँझ कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो।

प्रकाशित: Nov 29, 2019| 08:58 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।