आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विमानस्थलबाट आठ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

विमानस्थलबाट आठ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत एंव सूचना अधिकारी राजकुमार अधिकारीका अनुसार अनुसार बिहीबार राति साढे १० बजे सुनसहित पासवर्ड नम्बर इएच ६५९६६३७ नम्बरका चेन झाउवाङ र इए ५८०७५९८ नम्बरका चेन छिनहाङ पक्राउ परेका हुन्। 

नेपाल एयरलायन्सको आरए ४१० नम्बरको जहाजमा हङकङबाट नेपाल आएका उनीहरूलाई विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले भन्सारको ३ नम्बर गेटबाट पक्राउ गरेकाे हाे। उनीहरू फुजियान प्रान्तका रहेको बताइएको छ। 

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। 

प्रकाशित: Nov 29, 2019| 02:16 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।