आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साग उद्घाटन र समापनका दिन चक्रपथभित्र जोर–बिजोर प्रणाली लागू हुने

साग उद्घाटन र समापनका दिन चक्रपथभित्र जोर–बिजोर प्रणाली लागू हुने

 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरेर काठमाडौं उपत्यकाको चक्रपथभित्र दुई दिन सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू हुने भएको छ ।

ट्राफिक व्यवस्थापन सहज बनाउन भन्दै ट्राफिक प्रहरीले साग उद्घाटन हुने दिन मंसिर १५ गते आइतबार र समापन हुने दिन मंसिर २४ गते मंगलबार जोर–बिजोर प्रणाली लागू गर्न लागेको हो ।

यसअनुसार १५ गते बिजोर र २४ गते जोर नम्बर प्लेटका सवारीसाधन मात्र चलाउन पाइनेछ । त्यस्तै ठूला मालवाहक सवारीसाधनलाई पनि चक्रपथभित्र प्रवेश नदिइने भएको छ ।

प्रकाशित: Nov 28, 2019| 09:20 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।