आइतबार, साउन ३१, २०८३

२५ हजार घुससहित वडासचिव पक्राउ

२५ हजार घुससहित वडासचिव पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठामाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडासचिव दिनेश बास्कोटा रहेका छन्।
 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

काठमाडौं - २५ हजार घुससहित वडासचिव पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठामाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडासचिव दिनेश बास्कोटा रहेका छन्।

एक सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने भन्दै घुस लिँदै गर्दाको अवस्थामा अख्तियार अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।

बास्कोटा माथि थप अनुसन्धान भइरहेको अख्तियार अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रकाशित: Nov 28, 2019| 10:08 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।