आइतबार, साउन ३१, २०८३

प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। स्वास्थ्य परीक्षणका लागि भन्दै प्रधानमन्त्री ओली आइतबार काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पताल भर्ना भएका हुन्।
 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्।

स्वास्थ्य परीक्षणका लागि भन्दै प्रधानमन्त्री ओली आइतबार काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पताल भर्ना भएका हुन्।

मिर्गौलाको उपचार गराइरहेका ओली आइतबार दिउँसो ४ बजे अस्पताल पुगेका हुन्।

उनकाे मिर्गौलाले काम गर्न छोडेपछि ग्राण्डी अस्पतालमा दुई पटक डायलाइसिस गरिएको छ।

मिर्गौलामा समस्या देखिएपछि यसअघि उनको दुई पटक डायलाइसिस र एक पटक अल्ट्रा फिल्ट्रेसन गरिसकिएको छ।

१२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरेका प्रम ओली ओलीले यसबीचमा दुईपटक सिंगापुर पुगेर उपचार गराइसकेका छन् ।

स्वास्थ्य परीक्षणपछि आजै निवास फर्किने योजना रहेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

प्रकाशित: Nov 24, 2019| 12:59 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।