आइतबार, साउन ३१, २०८३

नेकपाको पत्रकार संगठन समायोजन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल (तत्कालिन एमाले) र प्रेस सेन्टर नेपाल (तत्कालिन माओवादी केन्द्र)को समायोजन भएको छ।
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल (तत्कालिन एमाले) र प्रेस सेन्टर नेपाल (तत्कालिन माओवादी केन्द्र)को समायोजन भएको छ।

दुवै संगठनको एकीकृत नाम प्रेस संगठन नेपाल राखिएको छ। संगठनको केन्द्रीय संयोजकमा महेश्वर दाहाल र सहसंयोजकमा गणेश बस्नेत चयन भएका छन्।

२ सय ३५ सदस्यीय केन्द्रीय समितिसँगै पार्टीकै संरचना अनुसार प्रदेश र जिल्ला समिति पनि गठन गरिएको छ।

प्रकाशित: Nov 25, 2019| 05:34 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।