सोमबार, कात्तिक २, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
सोमबार, कात्तिक २, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
विराटनगरमा ग्यास लिक भएर आगलागी, वृद्धको मृत्यु
विराटनगर–२, शनिहाटमा ग्यास लिक भएर आगलागी हुँदा वृद्धको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
विप्लव समूहका झापा जिल्ला सदस्य गिरी पक्राउ
विप्लव नेतृत्वको नेकपाका झापा जिल्ला सदस्य एवं मेचीनगर इन्चार्ज यामकुमार गिरी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
भारतीय अतिक्रमणबारे सीमामा बहस
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
सचिवालय बैठकका एजेन्डाबारे नेकपा नेताबीच छलफल
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार नेताहरूसँग सचिवालय बैठकका एजेन्डाबारे छलफल गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
कोहलपुरमा प्रहरी र स्थानीयबीच झडप, दर्जन बढी घाइते
इलाका प्रहरी कार्यालय कोहलपुरमा स्थानीयले ढुंगामुढा गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा परि एक दर्जनभन्दा धेरै स्थानीय घाइते भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
लमजुङमा बस दुर्घटना, एकको मृत्यु, चार घाइते
लमजुङमा आइतबार बिहान बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ भने चार गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
बलात्कार आरोपमा फेरि अर्का डाक्टर पक्राउ
रौतहटमा एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ। रौतहटको यमुनामाई गाउँपालिकाको ...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
पाँच किलो चरेसहित मामा–भान्जी पक्राउ
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
यातायात मन्त्रीको दाबी- अब लुम्बिनीमा धुलो उड्ने छैन
नयाँ वर्ष २०७७ शुरुहुनु अगावै भैरहवा लुम्बिनी सडक खण्डमा धुलो नउड्ने भौतिक योजना तथा निर्माण मन्त्री वसन्त नेम्वाङले दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
अमेरिकी पत्रकारले २० लाख पयर्टक ल्याउन सहयोग गर्ने
क्रिस्टोफर फाउण्डेशन नामक संस्थाले भ्रमण वर्ष–२०२० सफल बनाउन सहयोग गर्ने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
सुनसरीको सूर्य कम्प्लेक्समा आगलागी
सुनसरीको इटहरी चोकमा रहेको सूर्य कम्प्लेक्समा आगलागी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी जारी
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
विश्वासघात गर्नेलाई ठेगान लगाउने देउवाको चेतावनी
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
चितवनमा अटो पल्टियो, पाँच जनाको मृत्यु
चितवनको राप्ती नगरपालिका–५ मा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
राजस्वका कर्मचारीको सम्पत्ति विवरण अख्तियारमा
कर्मचारीले सरकारलाई बुझाएको सम्पत्ति विवरण वास्तविक विवरणसँग मेल नखाएपछि राष्ट्रिय अनुसन्धान विभागले उनीहरुकाे सम्पत्ति विवरण संकलन गरेर अख्तियारमा बुझाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
सागमा नेपाललाई ९ स्वर्ण दिलाउने यि हुन् सुदूरपश्चिमेली खेलाडी
खेलाडीहरु उत्पादनका लागि उर्वरभूमि मानिने सुदूरपश्चिमले जन्माएका ६ जना खेलाडीले जारी १३ औं सागमा शनिबारसम्म नेपाललाई महत्वपूर्ण सफलता दिलाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६
पूर्वराजा शाहको पश्चिम यात्रा सम्पन्न (तस्बिरसहित)
साता व्यापी भ्रमणका लागि भैरहवा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको भ्रमण सम्पन्न भएको छ। शनिबार नवलपरासी र रुपन्देहीका विभिन्न स्थानमा पूजापाठ गर्दै पूर्वराजा ज्ञानेन्द्रले भ्रमण सम्पन्न गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६
बसको ढोकाबाट खसेर यात्रुको मृत्यु
बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ तिरतिरे धारामा शनिबार यात्रुवाहक बसको ढोकाबाट खसेर एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६
आठ एसपीको सरुवा, को कहाँ ?
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६
सुकुम्बासीका नाममा वाग्मती किनार कब्जा गरेर घर भाडामा !
एउटै व्यक्तिका पाँचवटासम्म टहरा भेटिएकाे छ भने नदी किनारको जग्गा अतिक्रमण गरी टहरा बनाएर भाडामा लगाउने पनि भेटिएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६
1923
1924
1925
1926