सोमबार, भदौ १, २०८३

विप्लव समूहका झापा जिल्ला सदस्य गिरी पक्राउ

विप्लव नेतृत्वको नेकपाका झापा जिल्ला सदस्य एवं मेचीनगर इन्चार्ज यामकुमार गिरी पक्राउ परेका छन्।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं– विप्लव नेतृत्वको नेकपाका झापा जिल्ला सदस्य एवं मेचीनगर इन्चार्ज यामकुमार गिरी पक्राउ परेका छन्।

उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले शुक्रबार काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हाे। 

घटनाबारे अनुसन्धान भइरहेको महाशाखा महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

गिरी गत भदौ २३ गते राति झापा, बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयको निर्माणाधीन भवनमा बम बिस्फोट गराई फरार थिए। बिस्फोटबाट भवनमा क्षति पुगेको थियो।

गिरी झापाको शिवसताक्षी नगरपालिका–४, पाँचगाछी निवासी हुन्।

प्रकाशित: Dec 08, 2019| 08:32 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।