सोमबार, भदौ १, २०८३

कोहलपुरमा प्रहरी र स्थानीयबीच झडप, दर्जन बढी घाइते

इलाका प्रहरी कार्यालय कोहलपुरमा स्थानीयले ढुंगामुढा गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा परि एक दर्जनभन्दा धेरै स्थानीय घाइते भएका छन् ।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

बाँके- इलाका प्रहरी कार्यालय कोहलपुरमा स्थानीयले ढुंगामुढा गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा परि एक दर्जनभन्दा धेरै स्थानीय घाइते भएका छन् ।

विद्यार्थीलाई ठक्कर दिने चालकलाई संरक्षण गरेको भन्दै स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका थिए। आक्रोशित विद्यार्थी, स्थानीय बजारवासीले प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

आक्रोशित स्थानीयमाथि प्रहरी लाठी चार्ज गरेको छ भने स्थिति नियन्त्रणमा लिन केहि राउन्ड हवाइ फायर गरेको छ ।

प्रकाशित: Dec 08, 2019| 06:24 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।