सोमबार, कात्तिक २, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
सोमबार, कात्तिक २, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
भोलि (२४ गते) जोर नम्बरका सवारी साधन मात्र चल्ने
१३औँ दक्षिण एसियाली खेलकुद सागको समापनको दिन मंसिर २४ गते जोर काठमाडौं उपत्यकामा जोर नम्बरका सवारी साधनमात्र चलाउन पाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
कर्मचारीले चाहे भने नेताले भ्रष्टाचार गर्न सक्दैन : मुख्यमन्त्री राउत
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रसेवक कर्मचारीहरु इमानदार हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
जिल्लामा तानिए कोहलपुरका डिएसपी शाही
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय बाँके तानिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
कोहलपुर घटनाको छानबिनका लागि गृहमन्त्रालयलाई आग्रह गरिने
बाँकेको कोहलपुरमा आइतबार ट्रकको ठक्करबाट एक विद्यार्थी गम्भीर घाइते भएपछि भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयलाई आग्रह गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
हृदयघातबाट तनहुँका एक वडा सदस्यको मृत्यु
जिल्लाको ब्यास नगरपालिका—१० का वडा सदस्य ५३ वर्षीय हेमराज पोख्रेलको सोमबार हृदयघातका कारण मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
चार स्वर्ण जितेर गौरिकाले तोडिन् आफ्नै रेकर्ड
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
लिम्पियाधुरा समेटेर नेविसंघले जारी गर्याे नेपालको नक्सा
नेपाल विद्यार्थी संघले भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी नक्सा जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
नेकपाले पार्टी विधान संशोधन गर्ने
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
बालिकाको यौन शोषण आरोपमा अमेरिकी नागरिक पक्राउ
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
‘विशेष दूतको बारेमा सल्लाहभन्दा बढी हल्ला भयो’
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
रुसलाई ओलम्पिक र फुटबल विश्वकपमा प्रतिबन्ध
वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा)ले रुसलाई सबै प्रमुख खेल प्रतियोगिताबाट चार वर्षका लागि प्रतिबन्ध लगाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
पुरुष बक्सिङमा पनि नेपाललाई स्वर्ण
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
एक वर्षपछि बाेलाइयाे नेकपा स्थायी कमिटी बैठक
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
पञ्जीकरण विभागले माग्यो ६ सय कर्मचारी
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
स्वास्थ्य मन्त्रालय व्यक्तिकेन्द्रित हुँदैन : मन्त्री ढकाल
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
भारतसँगको हारलगत्तै महिला फुटबल प्रशिक्षकले दिए राजीनामा
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
नेकपा सचिवालय बैठकमा उपनिर्वाचनको समीक्षा, अध्यक्ष ओली गएनन्
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
कोहलपुरमा निषेधाज्ञा मात्रै
बाँकेको कोहलपुरमा कर्फ्यू आदेश जारी नभएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
४४ राउन्ड गोलीसहित दुईजना पक्राउ
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गयो
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६
1921
1922
1923
1924