सोमबार, भदौ १, २०८३

चार स्वर्ण जितेर गौरिकाले तोडिन् आफ्नै रेकर्ड

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली पौडी खेलाडी गौरिका सिंहले चौथो स्वर्ण जितेकी छन्।

सोमबार सातबाटोस्थित हिटिङ स्विमिङ पुलमा भएको एक सय मिटर फ्री स्टाइमा उनले स्वर्ण जितेकी हुन्। ९८.१३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै उनले स्वर्ण जितेकी हुन्।

नेपालको साग इतिहासमा एकै संस्करणमा चार स्वर्ण जित्ने उनी पहिलो खेलाडी हुन्। उनले यसअघिका प्रितस्पर्धामा तीन स्वर्ण जितिसकेकी छन्। चौथो स्वर्ण जितेर उनले आफ्नै रेकर्ड तोडेकी हुन्।

प्रकाशित: Dec 09, 2019| 11:47 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।