सोमबार, कात्तिक २, २०८३

समाज


भारतीय अतिक्रमणको विरोधमा दूतावासअगाडि धर्ना

नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

'स्नातकोत्तर तहमा नापनक्साकाे पढाइ'

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नाप, नक्सासम्बन्धी प्रविधिको पढाइ स्नातकोत्तर तहमा पनि गरिने बताएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

राप्रपा अध्यक्ष थापा स्वेदश फिर्ता

राप्रपा अध्यक्ष कमल थापा तीन साता लामो अमेरिका भ्रमण सम्पन्न गरी आज नेपाल फर्किएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

प्रेमिकाले गरिन् प्रेमीको लिंग छेदन

काठमाडौंमा एक युवतीले आफ्ना प्रेमीको लिंग छेदन गरिदिएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

वडाको सिफारिसमा नक्कली व्यक्तिले हडपे दुई बिघा जग्गा

रुपन्देहीको सियारी गाउँपालिका–२ मा नक्कली कागजात बनाई एक व्यक्तिले करिब २ बिघा जग्गा हडपेको खुलेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

हिउँदे अधिवेशन पुस ४ गते बोलाउन सिफारिस

मन्त्रिपरिषद्ले संघीय संसद्को हिउँदे अधिवेशन पुस ४ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

वीर अस्पतालको नेफ्रो वार्ड आजबाट सञ्चालनमा

वीर अस्पतालको नेफ्रोलोजी (मिर्गौला सम्बन्धी) वार्ड आजबाट नयाँ भवनमा सञ्चालन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

फुटबलको फाइनल हेर्न १ करोड ४ लाखको टिकट बिक्री

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम दिन पुरुष फुटवलको फाइनल खेल हेर्नका लागि एक करोड चार लाख रुपैयाँको टिकट बिक्री भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

बुहारीलाई बलात्कार गरेर सासुको हत्या गर्ने आरोपी पक्राउ

एक वर्षअघि बुहारीलाई बलात्कार गरी सासूको हत्या गरेको मुद्दामा फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

वीरगञ्जमा कुहिएको अवस्थामा आमा–छोरीको शव फेला

वीरगञ्ज महानगरपालिका–१२, शिवनगर नयाँ टोलमा कुहिएको अवस्थामा आमा–छोरीको शव फेला परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

आज मानव अधिकार दिवस, राष्ट्रपतिबाट यस्तो शुभकामना

आज ७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैं छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

सूचना आयोगको प्रमुख आयुक्तमा गुरुङ नियुक्त

सिफारिस समितिको निर्णय सदर गर्दै सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा महेन्द्रमान गुरुङलाई नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

पश्चिमी वायु प्रणाली नेपाल प्रवेश गर्ने क्रममा, चिसो अझै बढ्ने

नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

काठमाडौंका मेयर भन्छन्– ‘अकुपाइ टुँडिखेल अभियानको अर्थ छैन’

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘अकुपाईँ टुँडिखेल अभियान’को सञ्चालन गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

आज जोर नम्बरका सवारी साधन मात्र चल्न पाउने

३ औं दक्षिण एसियाली खेलकुद (साग)को समापनको दिन आज उपत्यकामा जोर नम्बर प्लेटका सवारी साधन मात्रै चलाउन पाइने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

सागको अन्तिम दिनअघि कुन देशले स्वर्णसहित कति पदक जिते ?

नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

निगममा अर्को अनियमितता : उडिरहेको जहाज कवाडीको भाउमा बेचिँदै

नेपाली ध्वजा बोकेर उडिरहेको जहाजलाई ग्राउन्डेड गरेर थोत्रो बनाएपछि कवाडीको भाउमा बेच्न थालिएको छ । निगम आफैँले तोकेको मूल्यमा पनि ४५ प्रतिशत घटाएर टेन्डर आह्वान भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

विवादित नक्सा खारेजीको माग गर्दै भारतीय दूतावासमा नेमकिपाको ज्ञापन पत्र

नेपाल मजदुर किसान पार्टीले नेपाली भूमि समावेस गरी भारतले तयार पारेको नक्सा खारेज गर्न भन्दै नेपालस्थित भारतीय राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

प्रधानमन्त्री ओलीले साग विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकुद सागका लागि बुधबार विशेष सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६