सोमबार, कात्तिक २, २०८३

समाज


जन्मदर्ता गर्दा दुई लाख घूस लिने वडा सचिव पक्राउ

नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

बलात्कार प्रयासको आरोपमा सप्तरीका वडाध्यक्ष पक्राउ

सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका-१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

टिपर र मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

मकववानपुरको हेटौँडा र मकवानपुरगढी गरी दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

अर्थमन्त्री खतिवडासहित को को सांसद विदा हुँदैछन् ?

राष्ट्रियसभाका ५९ सदस्यमध्ये १९ सदस्यको कार्यकाल आउँदो फागुन २० गतेबाट सकिदैछ। दुई वर्षे कार्यकाल पुरा गरेर विदाइ हुन लागेका सांसदहरुमा ..
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

भोजपुरका दुई वडामा कसले लगायो एकैसाथ आगो ?

भोजपुरका दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

लोकसेवाले माग्यो ७ सय ७१ अधिकृत (सूचनासहित)

लोक सेवा आयोग एकैपटक ७ सय ७१ अप्राविधकिक तर्फका अधिकृतको माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

आमा–छोरा मिलेर बाबुको हत्या !

आमा-छोरा मिलेर बाबुको हत्या गरेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

धुर्मुस–सुन्तलीले बनाउँदै गरेको रङ्गशाला हेर्न हरेक दिन २५ सय 

रामपुरमा निर्माण थालिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला हेर्न आउनेको घुइँचो लाग्न थालेको छ ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

घुस लिदै गर्दा प्रहरी नै अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पचास हजार घुस लिदै गरेको अवस्थामा दुई प्रहरीलाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

बालुवाटारको जग्गा किन्‍नेविरुद्ध पनि अख्तियारले मुद्दा चलाउने

बालुवाटरको सरकारी जग्गा किन्नेविरुद्ध पनि अख्तियारले मुद्दा चलाउने भएकाे छ । राणा परिवारबाट जग्गा किन्ने दुई तहसम्मका जग्गाधनीलाई कारबाहीको दायरमा ल्याउने अख्तियारको तयारी छ ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

जसले राजनीति छोडेर चित्लाङलाई नयाँ परिचय दिए

नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

२० लाख घुससहित दुई इन्जिनियर पक्राउ

अख्तियारले सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुस लिँदालिँदै पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ ध्रुवहरि अधिकारीलाई

नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

डायलासिसका लागि प्रधानमन्त्री ओली अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस गर्न अस्पताल पुगेका छन्। ओली डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

१३औं साग आयोजकलाई पूर्वराजाले दिए धन्यवाद

नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

धनुषामा ८ सयभन्दा बढी क्षयरोगका बिरामी, २० को मृत्यु

सरकारले क्षयरोग निर्मुल गर्ने लक्ष्य राखेपनि धनुषामा नयाँ बिरामी फेलापर्ने क्रम भने रोकिएको छैन। बिराट नेपाल मेडिकल ट्रस्ट (बीएनएमटी) भन्ने संस्थाले विगत साढे दुई वर्षमा धनुषामा ३ सय ३० क्षयरोगका...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

सागमा नपड्केको पटाका पड्काउँदा घाइते भएका बालकको मृत्यु

नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

प्याजको मूल्य बढेको बढ्यै, कतै लूट त कतै अफर

बजारमा प्याजको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा प्याजको चोरी र लुटका खबरहरु प्रकाशित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६