सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रीय समितिको एजेन्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

केन्द्रीय समितिको एजेन्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो ४ बजे बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।

आगामी केन्द्रीय समिति बैठकको विषयमा एजेण्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो। केन्द्रीय समिति बैठकमा सीमा विवाद, उपनिर्वाचनको समीक्षा र संगठन सुदृढिकरणको विषयमा छलफल हुनेछ। सोही विषयमा पदाधिकारी बैठकले पनि छलफल गर्ने जनाइएको छ।

प्रकाशित: Dec 11, 2019| 05:42 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।