सोमबार, भदौ १, २०८३

लोकसेवाले माग्यो ७ सय ७१ अधिकृत (सूचनासहित)

लोक सेवा आयोग एकैपटक ७ सय ७१ अप्राविधकिक तर्फका अधिकृतको माग गरेको छ।
 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

काठमाडौं- लोक सेवा आयोग एकैपटक ७ सय ७१ अप्राविधकिक तर्फका अधिकृतको माग गरेको छ।

मंगलबार एक सुचना जारी गर्दै आयोगले राजपत्रांकिन तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सहर पदका लागि आवेदन मागेको हो।

खुल्ला तथा समावेशी प्रतियोगिताबाट लिइने परिक्षाका लागि पुष २९ गतेसम्म अनलाइनमार्फत आवेदन भर्न सकिने आयोगले जनाएको छ। फारम शुल्क रु १ हजार तोकिएको छ।

राजपत्रांकिन तृतीय श्रेणी (अप्राविधिक)को न्याय सेवातर्फ २५५, एकिकृत संयुक्त अर्थात परराष्ट्र, प्रशासन, लेखापरिक्षण र व्यवस्थापिका संसद्तर्फ ५ सय १६ अधिकृत आयोगले मागेको छ।

हेर्नुहोस् लोकसेवाले निकालेको विज्ञापन

प्रकाशित: Dec 11, 2019| 03:00 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।