सोमबार, भदौ १, २०८३

डायलासिसका लागि प्रधानमन्त्री ओली अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस गर्न अस्पताल पुगेका छन्। ओली डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन्।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस गर्न अस्पताल पुगेका छन्। ओली डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन्।

प्रधानमन्त्री ओलीलाई नियमित डायलासिसको लागि अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनको मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो भने १९ गते डिस्चार्ज भएका थिए। 

प्रधानमन्त्री ओली मंगलबार राति नै निवास फर्कने थापाले जानकारी दिए।

 

प्रकाशित: Dec 10, 2019| 13:56 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।