सोमबार, कात्तिक २, २०८३

समाज

आज उधौली पर्व, यसरी मनाउँदैछन् किरात र लिम्बू समुदाय

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

लैङ्गिक हिंसाविरूद्धको अभियानकै अवधिमा २७ जना बलात्कृत, ४ को हत्या

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानका क्रममा मुलुकभरि २७ जना महिला र बालिका बलात्कृत भएको पाइएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले ..
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

दोधारमा नपर्नुस्, आज बिदा छैन

बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सरकारले सार्वजनिक बिदा भने दिइएको छैन ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

नेपालमा रोहिंग्या भित्र्याउन गिरोह नै सक्रिय, प्रतिव्यक्ति ४० हजार असुल

म्यानमारबाट विस्थापित भएको रोहिंग्या समुदाय बंगलादेशबाट गिरोहमार्फत पैसा तिरेर धमाधम नेपाल छिरेको पाइएकाे छ । ३० हजार बंगाली टाका अर्थात नेपाली ४० हजार बुझाएर रोहिंग्या समुदायका व्यक्तिहरु भारत हुँदै नेपाल...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

अवैध रकमसहित दुई पक्राउ

नेपालगञ्जमा अवैध नेपाली रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

१३ लाखसहित बाबुछोरा पक्राउ

सुन कारोवार गर्दै आएका बाबुछोरालाई प्रहरीले नेपालगञ्ज-२, घरबारी टोलबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले १३ लाखसहित सौरभ सोनी र विनोदकुमार सोनीलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

तराई–मधेशको शिक्षामाथि बहस : असमान शिक्षा प्रणालीले द्वन्द्व बढाउँदैछ

‘मधेशमा शिक्षा भएन भने गरिबी हुन्छ। गरिबी भयो भने क्रान्ति हुन्छ।’ लुईस युनिर्भसिटीका अंग्रेजी डिपार्टमेन्टका चेयर डा.प्रमोद कुमार मिश्रको भनाइ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

प्रदेश सरकारले बाँडेको योजनाको फाइल खोतल्दै अख्तियार

प्रदेश सरकारले वितरण गरेका योजनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

सागरनाथ वन विवाद : अन्तरिम आदेशलाई निरन्तरता

प्रदेश २ को सर्लाहीस्थित सागरनाथ वन परियोजनासम्बन्धी संघीय सरकार र प्रदेश सरकारबीच कायम विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

कर्मचारी समायोजन संशोधन सूचि सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीको समायोजन संशोधन गरेको छ। नाम, पद, स्थान र संकेत नम्बर गल्ती भएका १ सय ७५ कर्मचारीको समायोजन संशोधन गरी सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

विदेशीसँग मिलेर भाइबर, ह्‍वाट्सएप र फेसबुकबाट करोडौँ ठगी

भाइबर, ह्वाट्सएप, इमो, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरी चिठ्ठाको प्रलोभनमा पारेर १५ करोड बढी रुपैयाँ ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

मजदूरले बन्द गराए सिमेन्ट उद्योग

उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै बुधबार बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुति सिमेन्ट उद्योग बन्द गराइएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

धनगढीका अधिकांश पेट्रोलपम्प मापदण्ड विपरित सञ्चालनमा

धनगढीमा सञ्चालित अधिकांश पेट्रोलपम्प मापदण्ड विपरित सञ्चालन भइरहेका पाइएको छ। निर्माणाधिन मोहना पुल–अत्तरिया ६ लेन सडकको दायाँ बायाँ सञ्चालनमा रहेका ११ पेट्रोलपम्पले मापदण्ड पुरा नगरेको मोहना पुल– अतरिया ६ लेन...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

भीड देखेर पूर्वराजा हौसिए, बिन्तीपत्रको चाङ

पछिल्लो भ्रमणका क्रममा उनले रूपन्देही सैनामैनाको बोलबमधाम, रूपन्देहीकै मर्चवारी माईको मन्दिर, पाल्पाको भगवती मन्दिर, कपिलवस्तुको शिव मन्दिर र नवलपरासीको भगवती मन्दिरमा पूजापाठ गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

हात्तीको आक्रमणबाट थप एकको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

हात्तीको आक्रमणबाट दुईको मृत्यु, ४ घाइते

नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

नक्कली नागरिकता बनाउन खोज्‍ने ससुरा–ज्वाइँ प्रहरी फन्दामा

नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

कृषि विकास बैंक लुट्ने ‘काले’ समूहका ३ पक्राउ

गत असोज पहिलो साता कृषि विकास बैंक लहान शाखाको रकम लुट्ने मुख्य योजनाकार भनिएका ‘काले’ अर्थात् पिटर समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

भरतपुर विमानस्थल पुनः सञ्चालनमा

नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६