सोमबार, भदौ १, २०८३

पुरुष बक्सिङमा पनि नेपाललाई स्वर्ण

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका भुपेन्द्र थापा मगरले स्वर्ण पदक जितेका छन्। सातदोबाटोस्थित कराते हलमा सोमबार भुपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन्। भुपेन्द्रले भारतका मनिष कौशिकलाई पराजित गरेका हुन्।

यसअघि नेपालकी मीनु गुरुङले बक्सिङ महिलामा स्वर्ण जितेकी थिइन्। यससँगै उनी सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला बक्सर बनेकी छन्।

प्रकाशित: Dec 09, 2019| 10:39 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।