सोमबार, भदौ १, २०८३

विराटनगरमा ग्यास लिक भएर आगलागी, वृद्धको मृत्यु

विराटनगर–२, शनिहाटमा ग्यास लिक भएर आगलागी हुँदा वृद्धको मृत्यु भएको छ।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

विराटनगर– विराटनगरमा ग्यास लिक भएर आगलागी हुँदा वृद्धको मृत्यु भएको छ।

विराटनगर–२, शनिहाटमा अन्दाजी ७० वर्षीय जयप्रसाद दाहाल आइतबार बिहान जलेको अवस्थामा मृत भेटिएका हुन्। काठमाडौं बस्दै आएका दाहाल केही दिनअघि विराटनगरमा एक्लै आएका थिए।

घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

ग्यास लिक भएर आगलागी भएको प्रहरीकाे प्रारम्भिक अनुमान छ।

घटनास्थलमा ग्यासको पाइप जलेको अवस्थामा र ग्यासको सिलिन्डर भेटिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 08, 2019| 09:21 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।