सोमबार, कात्तिक २, २०८३

समाज


विवेकशील नेपाली दलले २०७९ को निर्वाचनको तयारी थाल्ने

नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

मानव बेचविखनमा म्यानपावर र परामर्शदाता नै सक्रिय !

बेचविखनको घटनामा गैरनेपाली नागरिकको पनि बाक्लो संलग्नता रहेको प्रतिवेदनले औँल्याएको छ । २७ प्रतिशत बेचविखनको घटनामा भारतीय नागरिकको संलग्न रहेका थिए भने छिमेकीको संलग्नता १२ प्रतिशत घटनामा रहेको थियो ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

सार्क स्थापनाको ३५ वर्षमा के के भयो ? १९औँ शिखर सम्मेलन अझै अन्योलमा

दक्षिण एशियाको समृद्धि र यस भेगका गरीब जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ स्थापना भएको सार्कले केही सदस्य मुलुकका द्विपक्षीय विषयका कारण अपेक्षित गति भने लिन सकेको देखिँदैन ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

सरकारी कम्पनीलाई धान बेच्न किसान तयार

वीरगन्ज महानगरपालिका–२४ बहुअरीका किसान कपिलदेव यादवले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्ने सोच बनाएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २१, २०७६

छाेराले गरे बुबाआमाकाे हत्या

२८ वर्षीय कान्छा छोरा गोरख यादवले खुर्पाले हानेर बुबाआमाको हत्या गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २०, २०७६

कर्मचारीतन्त्र काम गर्न बाधक : दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्रले परिवर्तन आत्मसात् नगर्दा संघीय व्यवस्थामै चुनौती देखापरेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २०, २०७६

केन्द्र विवादले तिलागुफामा तीन दिनदेखि आन्दोलन

कालिकोटको तिलागुफा नगरपालिकाको केन्द्र परिवर्तनको विषयलाई लिएर स्थानीयले थालेको आन्दोलन तीन दिनदेखि जारी छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २०, २०७६

आसुरी प्रवृत्ति बढ्यो : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले आसुरी प्रवृत्ति बढिरहेकाले आफूले देश र जनताको कल्याणका लागि दैवी शक्तिको आराधना...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २०, २०७६

निजगढ विमानस्थलको काम अघि नबढाउन आदेश

सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि नबढाउन सरकारलाई आदेश दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २०, २०७६

सुन्दरीजल खानेपानी प्रशोधन केन्द्रको काम आगामी महिना सकिने

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २०, २०७६

सासु भत्ता समयमा वितरण भएन

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २०, २०७६

स्वास्थ्य स्वयंसेविका भन्छन्– राज्यले बाँच्‍ने आधार बनाइदेओस्

नेपालमा हाल ५१ हजार ४ सय २३ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २०, २०७६

जलवायु परिवर्तनले भोकमरी निम्त्याउँदै

मानव जातिलाई भोकमरीको अवस्थाबाट जोगाउन विशिष्ट परिस्थितिअनुसार जलवायु परिवर्तनसँग अनुकूलन हुने रणनीति कार्यान्वयन गरिनुपर्ने एक अध्ययनले देखाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

होला त एक वर्षमा धरहराको मुख्य संरचना तयार?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

४ सय केभी ढल्केबर सबस्टेसन निर्माण अन्तिम चरणमा

मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन ४ सय केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

बूढीगण्डकी मुआब्जा वितरणमा कांग्रेसको चासो, जनताकाे विराेधमा समर्थन

बूढीगण्डकी जलविद्युत आयोजका प्रभावितहरुलाई सरकारले निर्धारण गरेको मुआब्जाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

कर्मचारीको मनोबल खस्किन दिन्‍न : मन्त्री त्रिपाठी

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

१० दिनको अस्पताल बसाइपछि निवास फर्के प्रधानमन्त्री

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

सीमा विवाद अन्तर्राष्ट्रियकरण हुँदैन : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सीमा विवाद अन्तर्राष्ट्रियकरण हुन नसक्ने स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

छाउगोठमा राख्न बाध्य पारेको आरोपमा जेठाजु पक्राउ

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६