सोमबार, कात्तिक २, २०८३

समाज


प्रधानमन्त्री आज डिस्चार्ज हुने, अस्पताल पुगिन् राष्ट्रपति

प्रधानमन्त्री ओलीकाे अघिल्लो साता एपेन्डिसाइटिसको अपरेशन गरिएको थियो । त्यसपछि उनी अस्पतालमै रहेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

गण्डकी मेडिकल कलेजका ९ विद्यार्थी पक्राउ

गण्डकी मेडिकल कलेजबाट परीक्षा बहिष्कार गरी बाहिर निस्किएका ९ विद्यार्थी बिहीबार पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

कैलालीमा वन अतिक्रमण तीव्र

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

जिप भिरमा खस्दा चालक र सहचालकको मृत्यु

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको जिप पाल्पाको चौविस माइल नजिकैको भिरमा खस्दा दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

सात हजार घुससहित विराटनगरबाट प्रहरीका असई पक्राउ

सि.आर.भि. केशलियामार्ग विराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) श्यामकुमार दाहाल घुससहित पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

मुस्ताङमा लेक लागेर भारतीय नागरिकको मृत्यु

मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको ...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

डोटीमा जिप पल्टियो, चालकको मृत्यु

डोटीमा जिप दुर्घटना हुँदा चालकको जनाको ज्यान गएको छ। जिल्लाको जोरायल गाउँपालिका ...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

भ्रमण वर्षका लागि तयार छैन लुम्बिनी

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

बाँके राष्ट्रिय निकुञ्जमा 'जंगल सफारी' खुला

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला गरिएको छ । दुई वर्ष पहिले नै ...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

कलापत्थर बैठकका एजेन्डा सम्झाउन इटहरीमा मौन व्रत

दश बर्ष अगाडि नेपाल सरकारले जलवायु परिवर्तनका मुद्धा बोकेर गरेको कालापत्थर बैठकका एजेन्डा सम्झाउदै इटहरीमा बाह्र घन्टे मौन ब्रत सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

स्वरसम्राटको सम्झना : यस्ता थिए नारायण गोपाल

उनका कालजयी गीतले नेपाली गीत–सङ्गीतको स्वरुप नै बदलिदियो । हिन्दी गीतबाट प्रभावित त्यतिबेलाको समयमा उनका एकपछि अर्को गर्दै आएका विभिन्न गीतहरुले दर्शक, स्रोताको मन जित्न सफल भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

साढे ३३ किलो सुन काण्डबाट आरके ज्वेलर्स उम्कियो

सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले सिलबन्दी खुला गरी आरके ज्वेलर्स सञ्चालनका लागि बाटो खुला गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

ऋणले थिचिएपछि साग छाडेर कतार भासिनेको भित्री कथा

बुबाको कमाइ र आफ्नो तलबले घरखर्च धान्न र मुटु रोगी आमाको उपचार गर्न पुग्न छाड्यो । ऋण थपिँदै गएपछि जेठी छोरी तुलसा साग छाडेर कमाउन कतार हानिइन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

फरार सात थुनुवामध्ये तीन पक्राउ

इलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहाको हिरासतबाट फरार भएका सात जना थुनुवामध्ये आज तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

शुक्रबार र शनिबार कलंकी-सूर्यविनायक सडक अवरुद्ध हुने

नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

प्रदेशसभा सदस्य वलीले लिइन् सपथ

उपनिर्वाचन अन्तरगत दाङ– ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला कुमारी खत्री (वली) ले सपथ ग्रहण गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

चित्रबहादुर केसीको आरोप, 'नेपालका दल र कर्मचारी भारतको इसारामा चल्छन्'

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले नेपालको भूमिमा मात्र नभई राजनीतिक दल र कर्मचारीतन्त्रमाथि पनि कब्जा जमाएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

निलम्बित डिएसपी ढुंगेलविरुद्ध पक्राउ पूर्जी

डकैतीमा संलग्न अभियुक्तसँग बारम्बार फोन गरेको देखिएपछि निलम्वनमा परेका नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

फर्जी बिल पेशगर्ने नर्सविरुद्ध मुद्दा

नक्कली बिल भरपाई पेश गरी ८१ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा एक नर्सविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६