सोमबार, कात्तिक २, २०८३

समाज


खोप लगाउँदा शिशुको मृत्यु

डोटीमा खोप लगाउँदा एक शिशुको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

मालपोतका नासु र कार्यालय सहयोगी घुस रकमसहित नियन्त्रणमा

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतमलाई अख्तिारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

बलि निरुत्साहित गर्ने पक्षमा प्रदेश सरकार

नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

कर बढाउँदा चुनाव हारेको नेकपा धरानको निष्कर्ष

चुनावमा अनपेक्षित पराजय बेहोरेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगर कमिटीले करको दर बढाएको कारणले उपनिर्वाचनको परिणाम कांग्रेसको पक्षमा गएको निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार नेपाल समयकर्मी केसीलाई

पत्रकार केसीलाई नगद ३५ हजार ५ सयसहित प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले पुरस्कृत गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

सीमा अतिक्रमणको विरोधमा चक्काजाम

भारतले नेपाली भूमि अतिक्रमण गरेको विरुद्धमा नेपाल विद्यार्थी संघ रुपन्देहीले बुटलमा चक्काजाम गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

कलङ्की–महाराजगञ्ज सडक विस्तारको यस्तो छ तयारी

चक्रपथको दोस्रो चरणको विस्तारका लागि कलङ्की–महाराजगञ्ज सडकमा तयारीका काम सुरु गरिएको छ। यस सडकमा रुख काट्ने, विद्यु्तका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम भइरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

पूर्वराजालाई बिन्तीपत्र- सिँचाइ भएन, गौरक्षा हुनुपर्‍यो

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उनले रुपन्देही, कपिलवस्तु, गुल्मीलगायत जिल्लाबाट आएका विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाट गरे ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा निर्वाचन आयोग

निर्वाचन आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

दुर्घटनामा एक महिनामै ५० भन्दा बढीकाे मृत्यु, मुख्य कारण ओभरलोड

दुर्घटना भएका तीनवटै सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु चढेको तथ्यांक छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

नारायणीमा गैंडा मृत भेटियो

नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

८ लाख स्मार्ट लाइसेन्स छाप्न बाँकी

नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

करातेमा मात्र नेपाललाई १० स्वर्ण

नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

नेकपा सचिवालयकाे निष्कर्ष : उपनिर्वाचनमा अन्तर्घात भएकाे छैन

सत्तारुढ दल नेकपाले हालै सम्पन्न उपनिर्वाचनको समीक्षा गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

मोरङको बेलबारीमा जनयुद्ध उद्यान बन्ने

नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

गढीमाईको दर्शन गरी फर्केका दुईजनाको पिकअप दुर्घटनामा मृत्यु

नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

अबको सात दिनमा काठमाडौंका होर्डिङ बोर्ड हटाइने

काठमाडौँ महानगरपालिकाले नियम विपरीत शहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउन चासो देखाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

बलात्कार प्रयासको आरोपमा पत्रकार पक्राउ, स्थानीय नेता मिलाउने प्रयासमा

अर्घाखाँची घर भई गुल्मी बस्दै आएका एक पत्रकार बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६