सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपनिर्वाचनको समीक्षा गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

उपनिर्वाचनको समीक्षा गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २६ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, आन्तरिक संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।

कार्यकाल सकिएका नेविसंघ र तरुण दल कार्यसमिति गठनबारे पाि बैठकमा छलफल हुने जनाइएको छ ।

प्रकाशित: Dec 04, 2019| 10:09 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।