सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेलायती राजदूतकाे नेपालीमा ट्विट- पहिलो महिला राजदूत हुन पाएकोमा गर्व लागेको छ

बेलायती राजदूतकाे नेपालीमा ट्विट- पहिलो महिला राजदूत हुन पाएकोमा गर्व लागेको छ

 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं– नेपालका लागि नवनियुक्त बेलायती राजदूत निकोला पोलिटले नेपाली भाषामा ट्विट गर्दै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्न पाएकोमा हर्षित भएको बताएकी छन् ।

‘दुई सय वर्ष पुरानो कूटनीतिक सम्बन्धमा नेपालका लागि पहिलो बेलायती महिला राजदूत हुन पाएकोमा गर्व महसुस गरेको छु,’ उनले भनेकी छन् ।

राजदूत निकालाले बुधबार राष्ट्रपति समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी हुन् ।

प्रकाशित: Dec 04, 2019| 10:15 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।