सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मालपोतका नासु र कार्यालय सहयोगी घुस रकमसहित नियन्त्रणमा

मालपोतका नासु र कार्यालय सहयोगी घुस रकमसहित नियन्त्रणमा

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतमलाई अख्तिारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं- भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतमलाई अख्तिारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ।

सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुसबापत लिएको ४० हजार रुपैँयासहित मंगलबार नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

मिश्रले कार्यालय सहयोगी गौतममार्फत् सेवाग्राहीबाट घुस लगेको सूचनाका आधारमा अख्तियारको टोलीले कार्यालय परिसरबाट नै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रकाशित: Dec 04, 2019| 11:10 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।