सोमबार, कात्तिक २, २०८३

सात हजार घुससहित विराटनगरबाट प्रहरीका असई पक्राउ

सि.आर.भि. केशलियामार्ग विराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) श्यामकुमार दाहाल घुससहित पक्राउ परेका छन् ।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं- सि.आर.भि. केशलियामार्ग विराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) श्यामकुमार दाहाल घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट सात हजार रुपैयाँ घुस लिदैँ गर्दा पक्राउ गरेको हो । खाद्य सामग्रीहरु ओसारपोसारमा सहजिकरण गरिदिने भन्दै उनले घुस मागेको सेवाग्राहीले बताएका छन् ।

अख्तियारका प्रवक्ता दीपकुमार कोइरालाका अनुसार दालहालाई विराटनगर महानगरपालिका–६ घाँसचोकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको गरिराखिएको छ ।

प्रकाशित: Dec 05, 2019| 06:18 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।