बिहीबार, असोज २९, २०८३

समाज

राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयकमाथि छलफल (LIVE)

मस्यौदा तयार गर्दादेखि नै विवादित बनेको मिडिया काउन्सिल विधेयकमाथि संघीय संसदको राष्ट्रिय सभामा छलफल भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

माधव नेपाल, बाबुराम भट्टराईसहितलाई कारवाही गर्न तरुण दलको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले बालुवाटार जग्गा काण्डमा मुछिएका नेकपाका नेताहरुलाई पनि कारवाही गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

वडाध्यक्ष धामीको शव उठाउने सहमति

संकास्पद अवस्थामा मृत भेटिएका अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदम बहादुर धामीको शव उठाउने सहमति भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

अख्तियार सरकारको लाचार छाया भयो : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छाया भएको आरोप लगाएको छ। प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालले यस्तो आरोप लगाएकी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

राष्ट्रियसभामा लसुनको चर्चा

लसुनको मूल्य चर्को भएको भन्दै राष्ट्रियसभा बैठकमा चर्चा भएको छ। बिहीबारको राष्ट्रियसभा बैठकमा सांसद नन्दा चपागाईँले लसुनको चर्चा गरेकी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

आयातित औषधीलाई बन्देज लगाउने सरकारको नीति छैन : विभाग

विदेशबाट आयात गरिने औषधिलाई बन्देज लगाउने सरकारको नीति नरहेको औषधि व्यवस्था विभागले जनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

अस्पतालका व्यावसायिक सटरमा डोजर चलेपछि...

लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने योजना अघि बढ्ने भएको छ। प्रदेश सरकारले पहिलो चरणमा अस्पतालले निर्माण गरेर व्यावसायिक रूपमा भाडामा लगाएका सटर भत्काएर बाहिरी पर्खाल लगाउने काम...
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

गच्छदारलाई फसाइएको कांग्रेसको निष्कर्ष, आजै आन्दोलन घोषणा गर्ने

आफ्नो पार्टीका उपसभापति तथा सांसद विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि रुष्ट बनेको प्रमुख प्रतिपक्षी नेपालीकांग्रेसले यसविरुद्ध आन्दोलन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

साझा यातायातलाई अर्को झट्का, प्रदेश सरकारले पनि पैसा नदिने

वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

बालुवाटार जग्गा प्रकरणबारे बोले बाबुराम

पूर्व प्रधानमन्त्री तथा संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई बहुचर्चित बालुवाटार जग्गा प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। आज बिहान ट्विट गर्दै उनले ललिता निवास जग्गा...
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

हुम्लामा रुघाखोकीले गाउँ नै थलियो

सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा रुघाखोकी र भाइरल ज्वरोका बिरामीले गाउँ नै थलिएको छ। गाउँका ३६५ जना रुघाखोकी र भारइल ज्वरोले बिरामी भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

कांग्रेस पदाधिकारी बैठकमा गच्छदारबारे छलफल हुँदै

पार्टी उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदार भ्रष्टाचार काण्डमा मुछिएपछि नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बसिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

मिडिया काउन्सिल विधेयक आजै पारित गर्ने तयारी

मस्यौदा तयार गर्दादेखि नै विवादित बनेको मिडिया काउन्सिल विधेयक संघीय संसदको राष्ट्रिय सभाबाट पारित गर्ने तयारी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

बालुवाटार जग्गा प्रकरण : विष्णु पौडेलसहित नौ जनाविरुद्ध किन चलेन मुद्दा ?

बालुवाटार जग्गा काण्डमा संलग्न रहेको भनिएका नेकपाका महासचिव विष्णु पौडेल, मन्त्रिपरिषद्बाट निर्णय गराउने तत्कालिन प्रधानमन्त्री माधव नेपाल, बाबुराम भट्टराईलगायत नौ जनाले उन्मुक्ति पाएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर भाग्यो टिप्पर, दुईजनाको मृत्यु

गएराति कलंकीस्थित अन्डरपासमा टिप्परको ठक्करबाट दुईजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

बानेश्वरको क्याफेमा नेकपाका नेताको रहस्यमय मृत्यु

नेकपाका काभ्रे जिल्ला नेता हरिदेव गिरीको रहस्मय मृत्यु भएको छ । नयाँ बानेश्वरको आलोक नगरमा रहेको डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा उनको मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

काश्मिरमा जनमतसङ्ग्रह गराउन अन्तर्राष्ट्रिय समुदायसँग पाकिस्तानको आह्वान

पाकिस्तानले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै त्यहाँ जनमतसङ्ग्रह गराउन संयुक्त राष्ट्रसङ्घले गरेको प्रतिबद्धता कार्यान्वयनका निम्ति अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

बालुवाटार जग्गा काण्डका तीन बिचौलियासँग मात्रै १ अर्ब ४१ करोड बिगो दाबी

अख्तियारले सबैभन्दा बढि बिचौलियासँग बिगो माग दाबी गरेको छ । तीन जना बिचौलीबाट मात्रै १ अर्ब ४१ करोड असुल्न र २/२ वर्ष जेल हाल्न अख्तियारले माग गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

दशककै हाइप्रोफाइल भ्रष्टाचार काण्डः १७५ विरुद्ध मुद्दा, २० अर्ब बिगो दाबी

यो दशककै सबैैभन्दा ठूलो भ्रष्टाचार मुद्दाका रुपमा चित्रित गर्दै आजका अखबारहरुले बालुवाटार जग्गा काण्डमा को कोविरुद्ध मुद्दा चल्योदेखि को कोमाथि किन मुद्दा चलेन भन्ने सम्मका विषयमा खबर छापेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६