बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपाल, बाबुराम भट्टराईसहितलाई कारवाही गर्न तरुण दलको माग

माधव नेपाल, बाबुराम भट्टराईसहितलाई कारवाही गर्न तरुण दलको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले बालुवाटार जग्गा काण्डमा मुछिएका नेकपाका नेताहरुलाई पनि कारवाही गर्न माग गरेको छ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौंं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले बालुवाटार जग्गा काण्डमा मुछिएका नेकपाका नेताहरुलाई पनि कारवाही गर्न माग गरेको छ।
तरुण दलले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपाका वरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेललगायतका नेताहरुलाई कारवाहीको माग गरेको हो।
यसैगरी, पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराई, तत्कालिन मुख्यसचिव लिलामणि पौडेललगायतलाई समेत कारवाहीको माग गरिएको छ। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका आधारमा फसाइएको तरुण दलको दाबी छ।

 

प्रकाशित: Feb 06, 2020| 13:56 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।