बिहीबार, असोज २९, २०८३

समाज

ललिता निवास जग्गा किनबेच प्रकरण : शक्तिशालीदेखि हच्किएकै हाे अख्तियार ?

राजधानीबाट आज प्रकाशित प्रायः सबै ब्रोडसिटका दैनिक पत्रपत्रिकाले ललिता निवास प्रकरणसम्बन्धी विषयलाई मुख्य समाचार बनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

कैलालीमा प्रधानमन्त्रीको पुत्ला दहन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपाका नेता कार्यकर्ता जोगाएर कांग्रेस नेतालाई भ्रष्टाचारको मुद्दा लगाएको भन्दै कैलालीमा विरोध भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

बालुवाटार जग्गा प्रकरण : गगन थापा भन्छन्, दोषीले उन्मुक्ति पाउनहुन्न

नेपाली कांग्रेसका नेता गगन थापाले वालुवाटार प्रकरणमा दोषी पाइए कसैले पनि उन्मुक्ति पाउन नहुने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

जाजरकोटमा १७ वटा छाउगोठ भत्काइयो

सामाजिक कुरीतिका रुपमा रहेको छाउपडी प्रथाको अन्त्य गर्न जाजरकोटमा छाउगोठ भत्काउने अभियानलाई तीब्र पारिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

कुमार पौडेलकी आमाले दिइन् सिडियो र एसपीसहित १० जनाविरुद्ध किटानी जाहेरी

सप्तरीमा गत असार ५ गते प्रहरीको गोली प्रहारबाट मृत्यु भएका कुमार पौडेलकी आमाले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित १० जनाविरुद्ध किटानी दर्ता गरेकी छिन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

नेपाल प्रहरीमा बढुवा ढिला हुँदा नैराश्यता बढ्दो

नेपाल प्रहरीमा ठूलो संख्यामा अधिकृत दरबन्दी रिक्त भए पनि बढुवा प्रक्रिया अघि नबढ्दा प्रहरी अधिकृतको वृत्ति विकास अन्योलमा परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

‘फोर लेन’ सडककाे डिजाइन नै नियमविपरीत, ३३ दुर्घटनामा २५ को मृत्यु

फोर लेन सडकमा दुर्घटना बढ्नुको अर्काे कारण सडकको गलत डिजाइन हो। डिजाइन नै ट्राफिक नियमविपरीत भएको प्रहरीको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

पार्टीभित्र विवाद भएपनि एमसीसी पास हुन्छ : मन्त्री लेखराज भट्ट

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले विवादका बाबजुद एमसीसी संसदबाट पास हुने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

पत्रकार–उपमहानगर विवादले कार्यालयको काम ठप्प

यता कर्मचारी आन्दोलनका कारण सेवाग्राही समस्यामा परेको भन्दै केही वडाध्यक्षहरुले कार्यालय सञ्चालन गर्न माग गरेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

अतिक्रमित गुठी र मन्दिरका जग्गा खाली गराउन माग

जनकपुरस्थित गुठी र मन्दिरको अतिक्रमित जग्गा खाली गराउन यहाँका सर्वसाधारणले माग गरेका छन्। गुठी र मन्दिरको जग्गा अतिक्रमण गरी व्यक्तिगत घरहरु निर्माण हुनथालेपछि जनकपुरको सांस्कृतिक र धार्मिक साख नै संकटमा...
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

सशस्त्र प्रहरीको डीआईजीमा पाँचजनाको बढुवा

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट ५ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन्। बढुवा हुनेमा कृष्णभक्त ब्रम्हाचार्य, वंशीराज दाहाल, हरिशंकर बुढाथोकी, इन्जिनियर किशोर प्रधान र राजेन्द्र...
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

आफ्नालाई जोगाउने, अरुलाई फसाउने सरकारको नियत अख्तियारमा पनि देखियो : कांग्रेस

उनले बालुवाटार जग्गा प्रकरणको गहिरो छानबिनका लागि माग गरे । सरकारले आफ्नालाई जोगाउने र अरुलाई फसाउने प्रपञ्च रचिएको भन्दै शर्माले सरकारको त्यही नियतको प्रभाव र दबाबमा अख्तियार परेको बताए।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत

‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

चीनमा रहेका नेपालीका अभिभावक धर्नामा, मन्त्री भन्छन्– ल्याउने तयारी गर्दैछौं

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चीनमा रहेका नेपालीलाई फर्काउन सरकार प्रयत्नरत रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

जिपको ठक्करबाट बालकको मृत्यु भएपछि सडक अवरुद्ध

दार्चुलामा जिपको ठक्करले बालकको मृत्यु भएपछि गोकुलेश्वर-विटुले-पारिबगर सडकखण्ड अवरुद्ध भएको छ। सो सडकखण्डको नायलमा जिपको ठक्करबाट सोही ठाउँका ५ वर्षीय बालक महेश्वर महरको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

पत्रकारले लाइसेन्स लिनु नपर्ने गरी मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित

नेपाल मिडिया काउन्सिल विधेयक सर्वसम्मत राष्ट्रियसभाबाट पारित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

यसरी मनाइँदै छ माधवनारायण मेला (फोटो फिचर)

श्रीस्वस्थानी व्रतका अवसरमा ललितपुरको ठेचोमा माधवनारायण मेला मनाइँदै छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

पुलिस रिपोर्ट बनाउन जाँदा डीएसपीबाटै यौन दुर्व्यवहार, पीडितले दिइन् किटानी जाहेरी

प्रहरी रिपोर्ट बनाउन गएको मंसिर ३० गते महानगरीय प्रहरी वृत्त, चापागाउँ जाँदा सहयोग गर्ने बहानामा खिउजुले एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडित युवतीले दाबी गरेकी छिन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

नेकपाद्वारा संसदमा विष्णु पौडेलको बचाउ, कांग्रेसको आलोचना

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले बालुवाटार काण्डमा आफ्ना नेताहरुको बचाउ गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६