बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटार जग्गा प्रकरण : गगन थापा भन्छन्, दोषीले उन्मुक्ति पाउनहुन्न

बालुवाटार जग्गा प्रकरण : गगन थापा भन्छन्, दोषीले उन्मुक्ति पाउनहुन्न

नेपाली कांग्रेसका नेता गगन थापाले वालुवाटार प्रकरणमा दोषी पाइए कसैले पनि उन्मुक्ति पाउन नहुने बताएका छन्।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले वालुवाटार प्रकरणमा दोषी पाइए कसैले पनि उन्मुक्ति पाउन नहुने बताएका छन्।

उनले उक्त प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार पनि मुछिएकाले उनी पनि दोषी भए कारबाहीको भागीदार हुनुपर्नेमा आफ्नो स्पष्ट धारणा रहेको बताएका छन्।

बिहीबार साँझ ट्वीटरमार्फत् यस प्रकरणबारे धारणा राख्दै थापाले अख्तियारले उक्त प्रकरणमा मुछिएका नेकपा नेता विष्णु पौडेलका छोरा नवीन पौडेल र कुमार रेग्मीलाई चाँहि कुन आधारमा छुटकरा दिइएको हो भन्ने प्रश्न उठाएका छन्।

यस्तो छ गगन थापाको धारणा

Image

प्रकाशित: Feb 06, 2020| 20:31 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।