बुधबार, भदौ ३, २०८३

कैलालीमा प्रधानमन्त्रीको पुत्ला दहन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपाका नेता कार्यकर्ता जोगाएर कांग्रेस नेतालाई भ्रष्टाचारको मुद्दा लगाएको भन्दै कैलालीमा विरोध भएको छ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

धनगढी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपाका नेता कार्यकर्ता जोगाएर कांग्रेस नेतालाई भ्रष्टाचारको मुद्दा लगाएको भन्दै कैलालीमा विरोध भएको छ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले अख्तियारलाई प्रभावमा पारेर आफ्ना नेता जोगाएको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो।

बिहीबार साँझ नेविसंघ कैलालीले मशाल जुलस गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो।

उसले अख्तियारले सरकारको प्रभावमा परेर तत्कालीन प्रधानमन्त्री माधव नेपाल तथा जग्गा लेनदेन प्रकरणमै मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई जोगाएको तर विपक्षीलाई खोजीखोजी फसाउन खोजको आरोप लगाएको छ।

प्रकाशित: Feb 06, 2020| 20:39 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।