बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर भाग्यो टिप्पर, दुईजनाको मृत्यु

कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर भाग्यो टिप्पर, दुईजनाको मृत्यु

गएराति कलंकीस्थित अन्डरपासमा टिप्परको ठक्करबाट दुईजनाको मृत्यु भएको छ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं–गएराति कलंकीस्थित अन्डरपासमा टिप्परको ठक्करबाट दुईजनाको मृत्यु भएको छ। राति पौने १ बजेतिर टिप्परले ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक र यात्रुको मृत्यु भएको हो।

मृत्यु हुनेमा रौतहटका राकेशकुमार चौधरी र मुन्ना चौधरी रहेका छन्। 

प्रहरीका अनुसार मृत्यु हुने दुवै रौतहट निवासी हुन्। ठक्कर दिने टिप्पर फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 06, 2020| 09:43 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।