बुधबार, असोज २८, २०८३

समाज

स्वस्थानी र ऋषिपञ्चमी व्रत कथा च्यात्न नेकपा सांसदको माग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद योशोदा गुरुङ सुवेदीले स्वस्थानी तथा ऋषिपञ्चमी व्रत कथाका केही पाना च्यात्नुपर्ने बताएकी छिन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

‘भिजिट मधेस–२०२० एन्ड बियोन्ड’ अभियान २२ जिल्लामा

प्रदेश नम्बर २ का युवाले सुरु गरेको ‘भिजिट मधेस–२०२० एन्ड बियोन्ड’ अभियान तराई–मधेसका २२ जिल्लामा विस्तार भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

तीन प्रतिवेदन पेस

नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

जाँदाजाँदै आईजीपी खनालले भने, ‘प्रहरीकै शिर उँचो पार्ने काममा कुनै सम्झौता गरिनँ’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सेवा अवधिको अन्तिम औपचारिक कार्यक्रममा बोल्दै आफूले प्रहरीको शिर उँचो पार्ने काममा कुनै पनि सम्झौता नगरेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

दिलीप हत्या प्रकरण : पर्यावरणीय सहिद घोषणा गर्न हजुरबाको माग

चुरे क्षेत्रमा अवैध उत्खननको विराध गर्दा हत्या गरिएका दिलीप महतोका हजुरबा रामश्रेष्ठ महताले ...
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

मधेसको केही क्षेत्रको मानवीय अवस्था कर्णालीभन्दा पनि कमजोर छ : भुसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले मधेसको केही क्षेत्रको मानवीय अवस्था अहिले पनि कर्णालीभन्दा कमजोर रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

सुनसान वुहान, त्रसित नेपाली

कोरोना भाइरसको उद्गमस्थल वुहानमा आफूहरुको अवस्था निकै दयनीय रहेको त्यहाँका नेपाली विद्यार्थीहरुले बताउँदै आएका छन् । ‘१६–१७ दिनदेखि भित्रको भित्रै बस्नुपरेको छ । नयाँ वर्षमा स्टोर गरेको खानेकुरा पनि सकियो...
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

पछि हट्यो कांग्रेस, खुल्यो संसद

नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

पूर्वसभामुख महराविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै, फैसला अर्को साता

संसद् सचिवालयमा कार्यरत रोशनी शाहीमाथि यौन दुर्व्यवहारको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको अन्तिम सुनुवाइ सुरू भएको छ। आइतबार पहिलो पटक पेशीमा चढेको महराविरुद्धको मुद्दामा सरकारी वकिलका तर्फबाट ५ जनाले...
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

‘जनयुद्ध’ दिवसमा ओली अतिथि !

पार्टी एकीकरण भए पनि यसअघिको जनयुद्ध दिवस कार्यक्रम ओलीले बहिष्कर गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

भरतपुर कारागारमा कैदीको मृत्यु

चितवनस्थित भरतपुर कारागारमा एक कैदीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ८ लाख ठग्ने भक्तपुरमा पक्राउ

ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

कोरोनाबाट आतंकित नेपालीको शनिबार उद्धार हुने, सरकारले पठायो चीनलाई पत्र

कोरोना भाइरसका कारण आतंकित भएका नेपालीलाई चीनकाे वुहानबाट शनिबार स्वदेश फर्काइने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

जापानमा थप ६५ जनालाई कोरोना सङ्क्रमण

जापानमा थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

चिकित्सक संघमा लोकतान्त्रिक प्यानल विजयी

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की निर्वाचित भएका छन्। २८ औँ कार्यसमितिका लागि सम्पन्न मतदानमा लोकतान्त्रिक प्यानलले अध्यक्षसहित ७ पदाधिकारी र ५ सदस्यमा जितेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

जाजरकोट अस्पताल डाक्टरबिहीन, भिडियो एक्सरे पनि ठप्प

जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि आउने बिरामी यतिबेला उपचार नपाएर फर्कने गरेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

मसानघाटको जग्गा प्लटिङ गरेर बेचबिखन, किन्ने वीरगञ्जका मेयर विजय सरावगी

भूमाफियाले फिल्डबुकमा स्पष्ट मसानघाट लेखिएको सार्वजनिक जग्गासमेत किर्ते गरेर बेचबिखन गरेको खुलासा भएको छ । बाराको ...
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

गृहमन्त्रीका भाइ ‘संगठित अपराध’ मा, पुर्पक्षका लागि थुनामा राख्न आदेश

गृहमन्त्री रामबहादुर थापाका भाइ नै संगठित अपराधमा लागेको पुष्टि भएकाे छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

अख्तियारको प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक प्रतिवाद गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आफ्नो पार्टीका सभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधपूर्ण निर्णय गरेको भन्दै यसको राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २७, २०७६

ई–पेमेन्ट गर्नुहसन्छ ? अब १० प्रतिशत भ्याट फिर्ता पाइन्छ

तपाईँ सपिङ जाँदा कार्ड मार्फत् भुक्तानी गर्नुहुन्छ? यदि यसो गर्नुहुन्छ भने खुसीको खबर छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २७, २०७६