बुधबार, भदौ ३, २०८३

भरतपुर कारागारमा कैदीको मृत्यु

चितवनस्थित भरतपुर कारागारमा एक कैदीको मृत्यु भएको छ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

चितवन– चितवनस्थित भरतपुर कारागारमा एक कैदीको मृत्यु भएको छ।

मानव बेचबिखन मुद्दामा कैद सजाय भुक्तान गरिरहेका भारत, सिद्धार्थनगरका ६२ वर्षीय जफर अहमदको गए राति साढे १२ बजे मृत्यु भएको कारागार कार्यालयले जनाएको छ।

कारागार कार्यालयका अनुसार क्यान्सरबाट पीडित जफरलाई उपचारका लागि काठमाडौंबाट भरतपुर ल्याइएको थियो।

उनलाई मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र पाँच लाख रूपैयाँ सजाय तोकिएको थियो।

प्रकाशित: Feb 11, 2020| 11:36 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।