नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिह्नबाट सुशोभित गरे ।
चीनको वुहानमा फैलिएको कोरोना भाइरसजस्तै लक्षण देखिएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिका आत्तिएको छ। कोरोना संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएपछि गाउँपालिकाले केन्द्र सरकार गुहारेको छ।
‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विनाकारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो’, इटहरी–१० का ३१ वर्षीय राजेश बानियाँले मंगलबार दिउँसो...
प्रदेश-२ सरकारले उपभोक्ता समितिहरुलाई गत आर्थिक वर्षमा सम्पन्न योजनाको भुक्तानी नगर्दा प्रदेश सांसदहरुले मुख्यमन्त्री कार्यालयमै तालाबन्दी गर्ने चेतावनी दिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही माघ मसान्तसम्ममा कर्मचारी समायोजनको काम सक्ने बताएको छ । गत असारदेखि सुरु भएको कर्मचारी समायोजनमा विवाद भएर लम्बिँदै आएको थियो ।