बुधबार, भदौ ३, २०८३

पाटे बाघको छालासहित ३ पक्राउ

काठमाडौं– पाटे बाघको छालासहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले दाङबाट तीन जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं– पाटे बाघको छालासहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले दाङबाट तीन जनालाई पक्राउ गरेको छ। व्यूरोको टोलीले १० फिट २ इन्च लम्बाई र ३ फिट २ इन्च चौडाइ रहेको एक थान छालासहित दाङ तुल्सीपुर उपमहानगरपालिका–५ बसपार्कबाट तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सल्यान बनगाड किपण्डे नगरपालिका–२ का ३७ वर्षीय यम बहादुर राना, सल्यान त्रिवेणी गाँउपालिका–१ का ३० वर्षीय सुरनित रामजा बुढा मगर रसल्यान शारदा नगरपालिका–१ का २६ वर्षीे रमित सुनार रहेका छन्।

उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाईएको व्यूरोले जानकारी दिएको छ।

 

प्रकाशित: Feb 11, 2020| 17:20 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।