बुधबार, भदौ ३, २०८३

स्वास्थ्यका कर्मचारीको समायोजन एक–दुई दिनमै सकिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही माघ मसान्तसम्ममा कर्मचारी समायोजनको काम सक्ने बताएको छ । गत असारदेखि सुरु भएको कर्मचारी समायोजनमा विवाद भएर लम्बिँदै आएको थियो ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही माघ मसान्तसम्ममा कर्मचारी समायोजनको काम सक्ने बताएको छ । गत असारदेखि सुरु भएको कर्मचारी समायोजनमा विवाद भएर लम्बिँदै आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले माघ मसान्तभित्रमा समायोजनको कार्य सक्न निर्देशन दिएअनुरुप समायोजनको कार्य तिव्र पारिएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । समायोजनको गुनासा धेरै सुनिन थालेपछि स्वास्थ्यमन्त्री ढकालले कर्मचारी समायोजन गुनासो व्यवस्थापन एवं सहजीकरण समिति नै निर्माण गरी समायोजन व्यवस्थापन गर्न जिम्मा दिएका थिए ।

पहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनको कार्य गर्दै आएकोमा अहिले स्वास्थ्य मन्त्रालय आफैले समायोजनको जिम्मा लिएको हो ।

प्रकाशित: Feb 11, 2020| 16:08 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।