बुधबार, असोज २८, २०८३

समाज

सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा सर्वोच्चका अवकाशप्राप्त नासुसहित चार समातिए

सरकारी कागजपत्र, छाप र दस्तखत किर्ते गरी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा सर्वोच्च अदालतका अवकाशप्राप्त नायब सुब्बासहित सात जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ७, २०७६

पर्वतमा बन्यो ८० किलोको १० फिट अग्लो खुकुरी

पर्वतको जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ७, २०७६

गोठबाटै लैनो भैँसी चोरेर भाग्दा प्रहरीको फन्दामा

भैँसी चोरी गरेको आरोपमा प्रहरीले भिरकोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ७, २०७६

वुहानबाट ल्याइएका नेपालीको कोरोना रिपोर्ट 'नेगेटिभ'

चीनको वुहानबाट उद्धार गरेर ल्याइएका १७५ जना नेपालीमा गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ७, २०७६

धनकुटामा एभोकाडो प्रशोधन उद्योग खोलिँदै

मेयर चिन्तन तामाङका अनुसार ५० रोपनी क्षेत्रफलमा एभोकाडोको उद्योग संचालनको तयारी छ ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ७, २०७६

ट्रम्प गुजरातमा तीन घण्टा बस्दा ८५ करोड खर्च हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी सोमबार भारत भ्रमणमा आउँदैछन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरात पनि जाने कार्यतालिका छ ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ७, २०७६

सर्वाधिक खोजीमा रहेका पटेल पक्राउ, प्रहरीको जवाफी कारवाहीमा घाइते

प्रहरीको मोस्ट वान्टेड (सर्वाधिक खोजीको) सूचीमा रहेका तराई जनतान्त्रिक मुक्ति मोर्चाका जिल्ला इन्‍चार्ज कामेश्वर पटेल कुर्मी मंगलबार पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ७, २०७६

नेपालका कम्युनिष्टलाई कमजोर पार्न अर्बौंको लगानी भइरहेको छः प्रचण्ड

नेपालका कम्युनिष्टलाई कमजोर पार्न अर्बौंको लगानी भइरहेको छः प्रचण्ड
नेपाल समय संवाददाता | बुधबार, फागुन ७, २०७६

टुँडिखेलमा तोप पड्काएर प्रजातन्त्र दिवस मनाइँदै, यसरी आएको थियो ७० वर्षअघि प्रजातन्त्र

राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ । नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण...
नेपाल समय संवाददाता | बुधबार, फागुन ७, २०७६

बाबुराम र गच्छदारले यसरी बाँडे १७३ रोपनी सरकारी जग्गा

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले व्यक्तिका नाममा मोही दर्ता गरिदिएका काठमाडौंका १७३ रोपनी जग्गा आफ्नो नाउँमा ल्याउनुपर्ने सिफारिस नेपाल ट्रस्टको कार्यालयले गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ७, २०७६

क्वारेन्टाइन पुगेर मन्त्री ढकालले भने - सरकार तपाईंहरुसँगै छ, ढुक्क हुनुस्

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

राष्ट्रपति भण्डारीले ३२९ कैदीको बाँकी सजाय मिनाहा गरिन्

राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ जना कैदीहरुको बाँकी कैद सजाय मिनाह गरेकी छिन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

केन्द्र सरकारको सहयोगबिना कर्णालीको समृद्धि असम्भव : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले केन्द्र सरकारको सहयोगबिना कर्णाली प्रदेशको समृद्धि असम्भव रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

प्रजातन्त्र सार्थक हुन सकेनः पूर्वराजा ज्ञानेन्द्र

प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र जीवन पद्दति र व्यवहारमा देखिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

नियमित उडानमा फर्कियो चीन गएको वाइडबडी विमान

चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइड बडी ए-३३० जहाजले आज (मंगलबार)देखि नियमित उडान गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

स्ववियु चुनाव स्थगित

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ। फागुन १४ गतेलाई तय भएको स्ववियु चुनाव अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको त्रिवि कार्यकारी परिषद्ले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

विस्फोटक पदार्थसहित विप्लवका पाँच कार्यकर्ता पक्राउ

विस्फोटक पदार्थसहित प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' समूहका पाँच जना कार्यकर्तालाई चैनपुर नगरपालिका-१ गुफापोखरीबाट मंगलबार पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

रुपन्देहीमा टिप्परको ठक्करबाट एकको मृत्यु

रुपन्देहीमा टिप्परको ठक्करबाट एकजना वृद्धाको ज्यान गएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

नेकपा नेता जोगाइएका तीन काण्ड, कानुनी शासनको उपहास

केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएपछि कानुनी राज्यको उपहास बढेकाे छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६