बिहीबार, भदौ ४, २०८३

रुपन्देहीमा टिप्परको ठक्करबाट एकको मृत्यु

रुपन्देहीमा टिप्परको ठक्करबाट एकजना वृद्धाको ज्यान गएको छ ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

भैरहवा– रुपन्देहीमा टिप्परको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

मंगलबार दिउँसो भैरहवा लुम्बिनी सडक खण्डमा लु १ ख ३३१४ नम्बरको टिप्परले लु २ प १८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ६० वर्षिय रमेश लोधको ज्यान गएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले बताए ।

टिप्परको ठक्करबाट ज्यान गुमाउने लोध मायादेवी गाउँपालिका वडा नम्बर ४ वनकसिया निवासी हुन् । ठक्कर दिने टिप्परका चालक फरार रहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित: Feb 18, 2020| 15:49 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।