६ फागुन बेलुका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ट्विट गरे, ‘आजसम्म नेपालमा कोरोनाको कुनै बिरामी भेटिएको छैन। नेपाल आजसम्म सुरक्षित छ। हामीले उच्च सतर्कता अपनाएका छौ। मित्र...
महाशिवरात्रीको दिन पशुपति क्षेत्रमा सुरक्षाका लागि पाँच हजार स्वयंसेवक परिचालन गरिने भएको छ। नेपाल स्काउटकासमेत गरि करिब पाँच हजार स्वयंसेवक परिचालन गरिन लागेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ।
प्राध्यापक मरिज्के भ्यान दर विनका अनुसार संसारको एउटा कुनाबाट अर्को कुनामा मसलाको व्यापार भइरहँदा समुद्री किनारा र अन्य ठाउँमा पूर्वाधार निर्माणको आवश्यकता भयो। रोमन कालदेखि सुरु भएको यस्तो व्यापार र...