बिहीबार, भदौ ४, २०८३

सेनाको ट्रक दुर्घटना हुँदा घाइते भएका मेजरको मृत्यु

नेपाली सेना सवार रहेको ट्रक दुर्घटना हुँदा घाइते भएका मेजरको उपचारका क्रममा मृत्यु भएको छ ।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

सल्यान- नेपाली सेना सवार रहेको ट्रक दुर्घटना हुँदा घाइते भएका मेजरको उपचारका क्रममा मृत्यु भएको छ ।

गत बुधबार सल्यानमा भएको दुर्घटनामा परि घाइते भएका ३५ वर्षिय मेजर ईश्वर सिलवालको काठमाण्डौ स्थित छाउनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको मंगलबार राति मत्यु भएको प्रहरीले जनाएको छ ।

सिलवालको मृत्युसँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। सल्यानको सिमखर्क व्यारेकबाट दाङ जादै गरेकेो लु १ त १२३ नम्बरको नेपाली सेनाको ट्रक दुर्घटना हुँदा सेनाका जमदार यादव धरेलको मृत्यु भएको थियो।

प्रकाशित: Feb 19, 2020| 11:03 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।