बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति भण्डारीले ३२९ कैदीको बाँकी सजाय मिनाहा गरिन्

राष्ट्रपति भण्डारीले ३२९ कैदीको बाँकी सजाय मिनाहा गरिन्

राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ जना कैदीहरुको बाँकी कैद सजाय मिनाह गरेकी छिन्।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ जना कैदीहरुको बाँकी कैद सजाय मिनाह गरेकी छिन्।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा फागुन ७ गतेदेखि लागु हुनेगरि राष्ट्रपति भण्डारीले ३२९ कैदीहरुको बाँकी कैद सजाय मिनाहा गरेकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

उनले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रकाश थेवेसमेतका ३२९ जना कैदीहरुको बाँकी सजाय मिनाहा गरेकी हुन्।

प्रकाशित: Feb 18, 2020| 20:00 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।