बुधबार, असोज २१, २०८३

समाज

प्रधानमन्त्री ओली दैनिक कविता लेख्दै, शनिबार लेखे यस्तो कविता

प्रधानमन्त्री केपी शर्मा ओलीले लगातार कविता रचना गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

सचिवालय बैठकअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति

प्रधानमन्त्री केपी ओली नेकपा सचिवालय बैठक बस्नुअघि शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट वार्ता गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

सुर्खेतको क्वारेन्टाइनबाट ११ जिल्लाका १ सय ३४ जनाको बिदाई

सुर्खेतको खुल्लामञ्चस्थित क्वारेन्टाइनबाट ११ जिल्लाका १ सय ३४ जनालाई आज (शनिबार) बिदाई गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

हुण्डी कारोबारमा संलग्न दुईजना २४ लाखसहित पक्राउ

हुण्डी कारोबारमा संलग्न २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। काठमाडौं–१३ टंकेश्वर र काठमाडौं–१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद २४ लाख २१...
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

नेकपा सचिवालय बैठक साढे ५ बजे, त्यसअघि नेताहरुबीच छलफल

नेताहरु आन्तरिक छलफलमा व्यस्त भएकाले बैठक साढे ५ बजे बस्ने प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

पोखराको फर्निचर उद्योगमा आगलागी

कास्कीको पोखरास्थित एक फर्निचर उद्योगमा शनिबार आगलागी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

नदीमा डुबेर कैलालीमा एकजनाको मृत्यु

कैलालीमा एकजनाको नदीमा डुबेर ज्यान गएको छ। जिल्लाको भजनी नगरपालिका–४ झलझलियाका १६ वर्षीय केशव पोखरेलले कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

ओली सरकारलाई जोगाउन चिनियाँ हस्तक्षेप !

केपी ओली नेतृत्वको सरकार र पार्टीलाई जोगाउन चीनले हस्तक्षेपकारी भूमिका खेलेको दाबी भारतीय सञ्चार माध्यमहरुले गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

३०९ यात्रु बोकेर उड्यो कतार एयरवेज

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा नेपालमा रोकिएका विभिन्न ५४ मुलुकका ३०९ नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

धरहरा पुनःनिर्माणकाे काम ४० दिनपछि सुचारु

लकडाउनका कारण रोकिएको धरहरा पुनःनिर्माणको काम सुचारु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

बुद्धजयन्ती पूजापाठमै सीमित हुने

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन देशभर मनाइने भगवान् बुद्धको जन्मजयन्ती यस वर्ष विधिपूर्वक पूजा पाठमा मात्र सीमित गरिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

भारतबाट ल्याइएका वृद्धको क्वारेन्टिनमा लैजाँदालैजाँदै मृत्यु

भारतको झुलाघाटबाट उद्धार गरी ल्याइएका एक नेपालीको बैतडीमा हिँड्दाहिँड्दै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

बाँकेका कोरोना संक्रमित पुरुषका परिवारसहित ५५ जनाको पीसीआर टेस्ट गरिँदै

बाँकेका कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुरुषको सम्पर्कमा आएका व्यक्तिहरूको आज (शनिबार) थ्रोट स्वाब परीक्षण (पीसीआर टेस्ट) गरिँदैछ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

राति ओडारको क्वारेन्टाइनमा, दिनभर घरको काममा

गाउँनजिकै रहेको ओडारमा राति सुत्ने र दिनभरि घरको काम गरिरहेको वडाध्यक्ष दीपक रानाले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

कविताबाट सरकारलाई जनार्दन शर्माको झटारो

सत्तारुढ नेकपाका नेता एवम् पूर्व मन्त्री जनार्दन शर्माले सरकारलाई कवितामार्फत झटारो हानेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

विमान चार्टर गरेर गाउँ फर्कन थाले हुम्ली

लकडाउनका कारण सुर्खेत र नेपालगन्जमा फसेका हुम्लाका नागरिक विमान चार्टर गरी गाउँ फर्किन थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

डा.रुना झा कोरोनाविरुध्द लडाइँमा अग्रपंक्ति सम्हाल्ने विश्वका पाँच महिलाको सूचीमा

डा. झा नेपालको टेकुस्थित राष्ट्रिय प्रयोगशालाकी प्रमुख प्याथोलोजिस्ट हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

मध्ययुगीन सहर, जसले शताब्दीयौं अघि क्वारेन्टिन सुरु गरेको थियो

क्वारेन्टिन शब्दको प्रयोग चौधौं शताब्दीदेखि हुन थालेको हो। त्यतिबेला युरोपका तटवर्ती सहरलाई ब्ल्याक डेथ (प्लेग) को महामारीबाट बचाउने प्रयास गर्दा यो शब्द प्रयोगमा आएको थियो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

फुङलिङमा आगलागी हुँदा १२ घरटहरा नष्ट

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको पुरानो बैंकलाइनमा आगलागीबाट कम्तीमा १२ घरटहरा जलेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

नेकपा सचिवालय बैठक: चम्केला वामदेवको भाग्य !

अध्यक्ष ओलीले गाैतमलाई प्रधानमन्त्री बनाउन नेकपाका कुनै सांसदलाई राजीनामा गर्न लगाएर उपनिर्वाचनकाे प्रस्तावसम्म गर्न सक्ने सचिवालयका एक सदस्य बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७