शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओली दैनिक कविता लेख्दै, शनिबार लेखे यस्तो कविता

प्रधानमन्त्री ओली दैनिक कविता लेख्दै, शनिबार लेखे यस्तो कविता

प्रधानमन्त्री केपी शर्मा ओलीले लगातार कविता रचना गरेका छन्।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लगातार कविता रचना गरेका छन्।

मे १ का दिन कविता रचना गरेर विभिन्न टिप्पणीहरु प्राप्त गरेका ओलीले त्यसको भोलिपल्ट मे २ (शनिबार) अर्को कविता रचना गरेका हुन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजालमा ओलीका कविता सार्वजनिक गरेका छन्।

Image may contain: 1 person

ओलीले मे १ दिनमा यस्तो कविता लेखेका थिए।

Image may contain: 1 person, text

प्रकाशित: May 02, 2020| 18:16 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।