शनिबार, भदौ ६, २०८३

नदीमा डुबेर कैलालीमा एकजनाको मृत्यु

कैलालीमा एकजनाको नदीमा डुबेर ज्यान गएको छ। जिल्लाको भजनी नगरपालिका–४ झलझलियाका १६ वर्षीय केशव पोखरेलले कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

धनगढी - कैलालीमा एकजनाको नदीमा डुबेर ज्यान गएको छ। जिल्लाको भजनी नगरपालिका–४ झलझलियाका १६ वर्षीय केशव पोखरेलले कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले पोखरेलको शव नुहाउन गएकै ठाउँबाट आज दिउँसो फेला पारेको हो। शवको पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 02, 2020| 16:03 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।