बुधबार, असोज २१, २०८३

समाज

मन्त्रिपरिषद् बैठक जारी, मुख्य एजेन्डा बजेट अधिवेशन र लकडाउन

बैठकमा जारी बन्दाबन्दी (लकडाउन), बजेट अधिवेशन आदिबारे छलफल र निर्णय हुने बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

रुपन्देहीमा सर्पले टोकेर नेकपा स्थानीय नेतृको मृत्यु

रुपन्देहीमा विषालु सर्पले टोक्दा एक स्थानीय महिला नेतृको मृत्यु भएको छ। रुपन्देहीको राजनीतिक आन्दोलनमा डेढ दशकदेखि क्रियाशील राधा थारुको सर्पले टोक्दा मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

कश्मीरमा आतंकवादीसँग भिडन्त, कर्नेलसहित ५ सुरक्षाकर्मीको मृत्यु

उत्तरी कश्मीरको हन्दवाडामा आतंकवादी समूहसँग भिडन्त हुँदा पाँच सुरक्षाकर्मीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

बबई सिँचाइ आयोजना पुनः सञ्चालन

बर्दियामा लकडाउन (बन्दाबन्दी)का कारण रोकिएका आयोजनाका काम सञ्चालनमा आएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

भारतमा कोरोनाबाट एकै दिनमा १ सयको मृत्यु, करिब ४० हजार संक्रमित

कोरोना भाइरसबाट भारतमा एकै दिनमा शनिबार एक सय जनाको मृत्यु भएको छ । भारतमा एकै दिनमा यति धेरै ब्यक्तिको मृत्यु भएको यो पहिलो पटक हो ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

किन जल्छ बारम्बार फुङलिङ ?

प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी क्षति २०६० चैत १५ गते वीरेन्द्र चोकको आगलागीमा भएको थियो । ४५ घर जल्दा ५१ करोडबराबरको क्षति भएको थियो ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

कोरोनाबाट ७३ जना गैरआवासीय नेपालीले ज्यान गुमाए, ५,२४७ संक्रमित

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्ममा मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

जुम्लामा अलपत्र परे ओखलढुङ्गाका छ मजदुर

ओखलढुङ्गाका छ युवक जुम्लामा अलपत्र परेका छन् । जिल्लाको खिजिदेम्बा गाउँपालिका–४ खिजीकातीका युवा लकडाउनका कारण जुम्लामा अलपत्र परेका हुन् ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

कोरोनाबाट २ लाख ४३ हजारको मृत्यु

कोरोना भाइरसबाट २ लाख ४३ हजार ६ सय ७४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ हजार १ सय ६१ जनाको ज्यान गएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

‘तीनै तहका सरकार नीतिगत रुपमै प्रेस स्वतन्त्रतामाथि धावा बोल्दैछन्’

आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस। यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ तय गरिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

ओलीले एक पद छाड्नुपर्ने नेपाल–प्रचण्ड पक्षको अडान कायमै, वामदेवलाई मन्त्री बन्न संविधानले दिँदैन

वामदेव निर्वाचित भएर प्रतिनिधिसभाको सदस्य भए पनि प्रधानमन्त्री वा मन्त्री बन्न संविधानले दिँदैन।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

नेकपा सचिवालय बैठक :  वामदेवलाई सांसद बनाउने, स्थायी कमिटी बैठक २५ गते

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेवलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

भारतबाट लुकेर आएकाहरु आफैं पुगे प्रहरी सम्पर्कमा

भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेकाहरु आफैं प्रहरीको सम्पर्कमा पुगेका छन्। भारतबाट आएका चारजना प्रहरी सम्पर्कमा पुगेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

जबरजस्ती करणी प्रयास गर्ने श्रीमान र जेठाजु पक्राउ

कैलालीको गौरीगंगा नगरपालिकाकी एक १६ वर्षीया युवतीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान र २३ वर्षीय जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

बहुमत सदस्य ओलीको पक्षमा देखिएपछि दाहाल र नेपाल दबाबमा

गत बुधबारको बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीका विरोधमा खुलेर उत्रिएका नेताहरु आजको बैठकमा केही नरम भएर भएर प्रस्तुत भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

महोत्तरीमा मृतकको संख्या ११ पुग्यो, कोरोना रिपोर्ट नेगेटिभ

५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापति र भंगहा–६ जमुनियाँ बस्ने ४८ वर्षीय पलट साहको शनिबार मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

६ जिल्लामा एसपीको काज सरुवा

प्रहरी प्रधान कार्यालयले दरबन्दी रिक्त भएका ६ जिल्लामा प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

रूपन्देहीमा जंगली च्याउ खाँदा एकै परिवारका ७ बिरामी

रूपन्देहीमा विषालु च्याउ खाएर एकै परिवारका ७ जना बिरामी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नेपाली सेनाको गाडीको ठक्करबाट कोहलपुरमा मोटरसाइलमा सवार एक जनाको मृत्यु भएको छ, भने अर्को एक जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

सत्तारूढ नेकपा सचिवालयको बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७